Main
जाँचबुझ आयोगमा रविको बयान- जेलबाट निस्कँदा जेलरलाई भेटिनँ, पत्रबारे थाहा छैन
रविले बयानमा भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘उहाँले आफू निस्कने बेलामा जेलरलाई नभेटेको भन्दै त्यस्तो अवस्थामा अरु केही पनि थाहा नभएको बयान दिनुभएको छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।