Main
पोखरामा कोटीहोमका नाममा जम्मा गरिएका काठदाउरा महानगरले जफत गर्यो
२३ माघ, काठमाडौं । कोटीहोमका नाममा पोखराका सडक र चौताराका रुखविरुवा मुठारेर जम्मा गरिएका काठदाउरा पोखरा महानगरपालिकाले जफत गरेको छ । पोखरा लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा जम्मा गरेर राखिएको अवस्थामा नगर प्रहरीले बुधबार काठदाउरा जफत गरेको हो। मानव सेवा फाउन्डेसनले पोखरामा ३ महिनाभन्दा बढी कोटीहोम चलाउने भन्दै पोखराका सडक तथा चौताराका रुख मुठारेको थियो । ऐतिहासिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।