Main
पोखरामा ‘महाभोज’ हेरेपछि सहकारी पीडित : दबाबमा दृश्य काँटछाँट नगरियोस्
पोखरा । दिनेश राउत निर्देशित फिल्म ‘महाभोज’लाई पोखरामा प्रिमियर गरिएको छ । काठमाडौंपछि पर्यटकीय राजधानी पोखरामा यो सोसल ड्रामा फिल्मको प्रिमियर गरिएको हो । प्रिमियरमा प्रमुख कलाकार आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, बुद्धि तामाङ, निर्देशक राउत, निर्माता हिमाल कडरिया लगायत सहभागी थिए । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी दुर्गादेवी…
– यस समाचारको श्रोत : Online Khabar हो ।