Main
पोखरामा शेखरलाई नबोलाएको भन्दै गुरुराज घिमिरेको रोष
२३ माघ, काठमाडौं । पोखरामा जारी नेपाली कांग्रेसका ७ प्रदेशका सभापति, उपसभापति, जिल्ला सभापति र उपसभापतिहरुको अभिमूखीकरण कार्यक्रममा संस्थापन इतर पक्षका शेखर कोइरालालाई नबोलाएपछि नेता गुरुराज घिमिरेले रोष प्रकट गरेका छन् । नेता घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा पार्टी आयोजनालाई गुट भेलामा परिणत गर्न खोजिएको भन्दै आरोप लगाएका छन् । उनले अभिमूखीकरण तालिम कार्यक्रम राम्रो हुँदाहुँदै पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।