Main
पोखरामा सुरु भयो ‘नेपाल लिटरेचर फेस्टिभल’
१५ फागुन, पोखरा । पर्यटकीय राजधानी पोखरामा बिहीबारदेखि १२औं ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ सुरु भएको छ । बुकवर्म फाउन्डेसनको आयोजनामा भएको फेस्टिभलको उद्घाटन नेपाल सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले गरे । उद्घाटन समारोहमा मन्त्री गुरुङले परिवर्तनका लागि साहित्य एकदमै सशक्त हतियार भएको बताए । यो कार्यक्रम इनोभेटिज र क्रियटिभ भएको गुरुङले सुनाए…
– यस समाचारको श्रोत : Online Khabar हो ।