Main

पोखरामा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पहिलो पटक ४३ जना विद्यार्थी दीक्षित

३ माघ, पोखरा। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक स्‍नातकोत्तर तह पूरा गराउँदै आफूले उत्पादन गरेका ४३ जना विद्यार्थीलाई दीक्षित गरेको छ । मेडिकल विज्ञान संकाय पोस्ट ग्राजुएट (चिकित्सा डाक्टर र शल्यचिकित्सा स्नातकोत्तर, एमडी/एमएस) का प्रथम ब्याचका १७ र र दोस्रो ब्याचका २६ विद्यार्थीलाई दीक्षित गरिएको हो । बिरामीहरुलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button