Main
पोखरा कप राष्ट्रिय ह्यान्डबलको उपाधि आर्मीलाई
५ चैत, काठमाडौं । पोखरामा सम्पन्न पोखरा कप राष्ट्रिय ह्यान्डबलको उपाधि त्रिभुवन आर्मी क्लबले चुमेको छ । प्रतियोगिताको फाइनलमा घरेलु टोली गण्डकीलाई ३७–३२ ले हराउँदै च्याम्पियन भएको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको फाइनलमा गण्डकीले बिचमा अग्रता जोगाउन नसक्दा हार व्यहोर्न बाध्य भएको हो । एक समय २७–२५ को अग्रतामा रहेको गण्डकीले लय गुमाउँदा आर्मीले डिफेन्स…
– यस समाचारको श्रोत : Online Khabar हो ।