Main
पोखरा थण्डर्सको जर्सी सार्वजनिक
१२ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम पोखरा थण्डर्सले तेस्रो सिजनका लागि आधिकारिक जर्सी सार्वजनिक गरेको छ । पोखरा थण्डर्सले मंगलबार एक कार्यक्रम आयोजना गर्दै क्लबको जर्सी सार्वजनिक गरेको हो । पोखराले तेस्रो सिजनका लागि निलो, पहेँलो र प्याजी रङ गरि तीन वटा जर्सी सार्वजनिक गरेको छ । निलो रङको जर्सी…
– यस समाचारको श्रोत : Online Khabar हो ।