Main

पोखरा थण्डर्सले दुई आईएसएल टोलीसँग पोखरामा मैत्रीपूर्ण खेल खेल्ने

१६ वैशाख, काठमाडौं । नेपाल सुपर लिग एनएसएल २०२५ को उपविजेता टोली पोखरा थन्डर्स एफसीले भारतको प्रतिष्ठित इन्डियन सुपर लिग (आईएसएल) का दुई टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। पोखराले मंगलबार एक विज्ञप्तिमार्फत आईएसएलका दुई टोलीसँग पोखरा रंगशालामा नै खेल हुने जनाएको हो । पोखराले टोलीको नाम र खेल हुने मितिबारे चाँडै जानकारी दिने जनाएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button