Main

पोखरा बेलुन विस्फोट घटना : बेलुनमा हाइड्रोजन ग्यास भरेर बेचेको आरोपमा एक भारतीय पक्राउ

७ फागुन, काठमाडौं । बेलुनमा हाइड्रोजन ग्यास भरेर बेचेको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागर कमलेशकुमार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले बताए । वडा प्रहरी कार्यालय बैदामका अनुसार कमलेशकुमारमाथि अनुसन्धान अघि बढेको छ । ३ फागुनमा पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा ल्याइएको बेलुन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button