Main

पोखरा महानगर-४ का अध्यक्ष पराजुली पक्राउ

२४, वैशाख, पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् । वडाध्यक्ष पराजुलीले हातपात गरेको भन्दै वडा नम्बर ४ कै व्यवसायीले मंगलबार किटानी जाहेरी दिएका थिए । व्यवसायी लेखनाथ सुवेदीको जाहेरीको आधारमा वडाध्यक्ष पराजुलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पोखराको ढिकीडाँडाबाट पक्राउ गरिएका पराजुलीविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुविधा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button