Main
पोखरा विमानस्थलबारे उपसमितिको प्रतिवेदनमा मेरो फरक मत होइन : बास्कोटा
७ जेठ, काठमाडौं । नेकपा एमाले सांसद गोकुलप्रसाद बास्कोटाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन अपूरो भएको बताएका छन् । बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले प्रतिवेदनमा आफ्नो फरक मत नभइ पूरक मत भएको बताए । ‘मेरो फरक मत होइन । एक प्रकारले भन्दा पूरक मत हो । पूरक मत के हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।