Main

पोर्नोग्राफी मामिलामा राज कुन्द्रा र शिल्पा शेट्टीको घरमा छापा

काठमाडौं । इन्फोर्समेन्ट डाइरेक्टरेट (ईडी)ले पोर्नोग्राफी मुद्दामा बलिउड जोडी राज कुन्द्रा र शिल्पा शेट्टीको घरमा शुक्रबार बिहान छापा मारेको छ । त्यसपछि कुन्द्राको कार्यालयमा पनि छापा मारिएको छ । यसबाहेक मुम्बई र उत्तर प्रदेशका करिब १५ ठाउँमा समेत खोजी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ईडीले मोबाइल एप्लिकेसन र अन्य माध्यम मार्फत पनि पोर्नोग्राफी फिल्म…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button