Main

१६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी बुटवलमा, ३ पुसदेखि सुरु

२२ मंसिर, काठमाडौं । १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०८२ बुटवलमा आयोजना हुने भएको छ । नेपाल उद्योग परिसंघका अनुसार रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा महोत्सव आयोजना हुने भएको हो । महोत्सव ३ पुसदेखि १७ पुससम्म चल्ने छ । ‘समृद्ध नेपाल निर्माणको आधार,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button