Main

रुपन्देहीबाट सरुवा भएर डिल्लीबजार कारागार आउँदैछन् रवि

विगतमा पूर्वमन्त्री खुमबहादुर खड्का, बालकृष्ण ढुंगेलदेखि गणेश लामासम्म बसेको डिल्लीबजार कारागारमा रास्वपा नेता रवि लामिछाने सरुवा भएर आउँदैछन् । उनलाई दिपक मनाङे बसेकै ब्लकमा राख्ने तयारी छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button