Main
पौडेलको ५ विकेटमा नेपाली यू-१९ टोलीको लगातार दोस्रो जित
१४ चैत, काठमाडौं । अपराजित पौडेलले घातक बलिङ गर्दै ५ विकेट लिएपछि नेपाली यू-१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीले भारतको दिल्ली यू-१९ सँगको अभ्यास शृंखलामा लगातार दोस्रो जित निकाल्दै एक खेलअगावै सिरिज आफ्नो नाममा गरेको छ । आउँदो अप्रिलमा नेपालमै हुने आईसीसी यू-१९ विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीस्वरूप आयोजित शृंखलाको दोस्रो खेलमा नेपाल १०२ रनले विजयी…
– यस समाचारको श्रोत : Online Khabar हो ।