Main
पौने ११ अर्ब अपचलन गर्ने बराह सहकारीको खातामा ७ लाख २७ हजार मात्रै
बराह ग्रुपका अध्यक्ष शिवकुमार विश्वकर्मा (लामिछाने) बाट ५ अर्ब ८८ करोड ४० लाख ८४ हजार ७ सय ३३ रुपैयाँ हिनामिना भएकाले सोही अनुसार असुल गर्नुपर्ने अभियोग दाबी छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।