Main

प्याब्सन मध्य क्षेत्रीय बास्केटबल सोमबारदेखि

३ मंसिर, काठमाडौं । प्याब्सन मध्य क्षेत्रीय समितिको आयोजनामा १४ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा ३ विधा विभिन्न २० विद्यालयका ४२ टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष धनप्रसाद सुब्बाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा १८ तथा सिनियर महिला र जुनियर पुरुष समान १२–१२ टिमले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button