Main

प्यालेस्टेनीको पक्षमा माओवादी, सार्वभौम राज्यको माग उचित रहेको ठहर

२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले आफूलाई प्यालेस्टेनीको पक्षमा उभ्याएको छ । आइतबारदेखि तीनदिनसम्म चलेको केन्द्रीय समितिको बैठकले प्यालेस्टेनी जनताको सार्वभौम राज्यको मागलाई उचित ठहर गरेको छ । केन्द्रीय समितिबाट पारित प्रस्तावमा भनिएको छ, ‘प्यालेस्टेनी जनताको आत्मनिर्णयको अधिकारसहितको स्वतन्त्र एवम सार्वभौम राज्यको मागलाई उचित ठहर गर्दछ र संयुक्त राष्ट्रसंघको ‘दुई राज्य समाधान’को प्रस्तावलाई समर्थन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button