Main

प्युठानमा शंकास्पद अवस्थामा मृत भेटिए दम्पती, अनुसन्धान गर्न तालिमप्राप्त कुकुर मगाइयो

१० फागुन, प्युठान । प्युठानको माण्डवी गाउँपालिका–२ रातापानीमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । ६० वर्षिय रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीया हुकुमा परियार आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् । फागुन ९ गते राति खाना खाएर सुतेका परियार दम्पती बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले प्रहरी चौकी तिरामलाई खबर गरेका थिए ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button