Main
प्यूठानका कांग्रेसले कुप्रचार गरे : सूर्य थापा
३ फागुन, काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले प्यूठानमा कांग्रेसले कुप्रचार गरेको भन्दै आपत्ति जनाएका छन् । कांग्रेसकै कार्यकर्तालाई आफ्नाविरुद्ध बोल्न लगाएर झुटो प्रचार गरिरहेको उनको दाबी छ । नेपाली कांग्रेस प्यूठानले ‘जनतासँग कुरा गर्न पनि सूर्य थापासँग अनुमति लिनु पर्ने ?’ भन्दै वक्तव्य जारी गरेपछि थापाले त्यसको प्रतवाद गरेका हुन् । प्यूठानबाट निर्वाचित…
– यस समाचारको श्रोत : Online Khabar हो ।