Main

प्रकाशमानको प्रश्न- पटक-पटक परीक्षामा उत्तीर्णमाथि प्रश्न छ, नयाँले के गर्न सक्छन् ?

१२ असार, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ राजनीतिक दलहरुले केही पनि गर्न नसक्ने दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले नयाँ राजनीतिक दलहरूले केही गर्न नसक्ने जिकिर गरेका हुन् । उनले विभिन्न चरणका परीक्षणहरुमा पास भएर आएका पुराना राजनीतिक दलहरूलाई जनताले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button