Main

रातो मसी छ्याप्ने गतिविधि लोकतन्त्रको उपहास हो : महेश बस्नेत

७ मंसिर, काठमाडौं । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतले अलोकतान्त्रिक सरकारले पक्षपोषण गरेकाहरू अलोकतान्त्रिक र अराजनीतिक गतिविधिमा सक्रिय रहेको बताएका छन् । सुनसरीमा आयोजति युवा संघको कोशी जागरणसभामा सहभागी हुन त्यसतर्फ गइरहेका बेला सुनसरीमा दुई युवाले उनको गाडी रोकेर बेलुनमा भरिएको रातो छ्यापेको विषयमा प्रतिक्रिया दिँदै बस्नेतले यस्तो बताएका हुन् । ‘सरकार अलोकतान्त्रिक भएकाले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button