Main
दुर्गेशको गीतको अर्को रेकर्ड, अमेरिकामा ट्रेन्डिङमा आउने पहिलो नेपाली गीत बन्यो
काठमाडौं । दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले विश्वभर युट्युब भ्यूजमा उछाल ल्याइरहेको छ । नेपालमा यसले २० घण्टामै १६ लाख ३६ हजार भ्यूज पाएर चौबिस घण्टाभित्र सर्वाधिक हेरिने नेपाली गीतको युट्युब कीर्तिमान रचिसकेको छ । यस्तोमा, यो गीतले विहिबार युट्युबमा अर्को कीर्तिमान रचेको छ । यो गीत अमेरिकामा युट्युब…
– यस समाचारको श्रोत : Online Khabar हो ।