Main
प्रकृति लम्सालको शव भैरहवा ल्याइयो
भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय उनको शव भैरहवा ल्याएको प्रकृतिकी फुपू सीता ढकालले बताइन् । उनका अनुसार प्रकृतिको शव भैरहवामा रहेको युनिभर्सल मेडकिल कलेजमा राखिनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।