Main
प्रकृति लम्साल मृत्यु प्रकरण : सरकारले कूटनीतिक तवरले काम गरिरहेको छ : प्रधानमन्त्री
५ फागुन, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणमा सरकारले कूटनीतिक तवरले काम गरिरहेको बताएका छन् । सामाजिक सञ्जाल, संसद र आम नागरिकले केआईआईटी अध्ययनरत् नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणमा छानबिनको माग गरिररहँदा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जालमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।