Main
प्रचण्डका अभिव्यक्ति परीक्षण गर्नुपर्ने बेला आएको छ : झलनाथ खनाल
९ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री भलनाथ खनालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्ला अभिव्यक्तिहरूलाई परीक्षण गर्नुपर्ने बेला आएको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हिजोआज प्रचण्डले क्रान्तिकारी कुरा गर्न थालेको जिकिर बताए । ‘एउटा माओवादी पार्टी छ, जो अस्ति भर्खरसम्म कांग्रेसै पिठ्यँुमा बसेर कराइरहेको थिए हाम्रा कमरेड प्रचण्ड…
– यस समाचारको श्रोत : Online Khabar हो ।