Main

तरुण दलको भेला स्थगित

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले गर्न लागेको विशेष भेला स्थगित भएको छ । तरुण दलले २२ र २३ पुसमा केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूको भेला आयोजना गरेको थियो । तरुण दलका मुख्यसचिव ठानप्रसाद पोखरेलले विज्ञप्ति निकालेर विशेष कारणले भेला स्थगित गरेको जानकारी गराएका छन् । भेलाको लागि प्रमुख अतिथिमा सभापति…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button