Main
धनेश्वर खेलमैदानका लागि जग्गा खरिद गर्न बूढानीलकण्ठ नगरपालिकालाई स्वीकृति
५ पुस, काठमाडौं। सरकारले बूढानीलकण्ठ-४ मा धनेश्वर खेलमैदानका लागि जग्गा खरिद गर्न बूढानीलकण्ठ नगरपालिकालाई स्वीकृति दिने निर्णय गरेको छ । बूढानीलकण्ठ– ४ मा ३५ रोपनी जग्गामा निर्मित धनेश्वर खेलमैदान क्षेत्रको जग्गा खरिद स्वीकृति दिने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिए । ‘निरन्तरको प्रयासपछि आजको मन्त्रिपरिषद बैठकले बूढानीलकण्ठ– ४ मा रहेको ३५…
– यस समाचारको श्रोत : Online Khabar हो ।