Main

प्रचण्डको राजीनामाको माग बालेन र सुदन गुरुङको हो, जेनजीको होइन : लिलामणि पोख्रेल

१० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव लिलामणि पोख्रेलले प्रचण्डको राजीनामाको माग बालेन शाह र सुदन गुरुङहरूको भएको बताएका छन् । काठमाडौंको प्रज्ञा भवनमा बिहीबार जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले भनेका छन्, ‘राजीनामाको माग बालेन र सुदन गुरुङहरूको हो, जेनजी होइनन् त्यसैले त्यो पूरा हुँदैन ।’ पोख्रेलले पनि अध्यक्ष प्रचण्डकै प्रस्ताव अनुसार आगामी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button