Main
प्रचण्डको हेल्थ टिप्स : बिहान दश हजार पाइला हिँडौं, यी रोगहरू निको हुन्छ
नेताहरू अक्सर राजनीतिक विषय र प्रसंगको सेरोफेरोमा हुन्छन् । यसमा अपवाद हुने कुरा भएन पुष्पकमल दहाल प्रचण्ड पनि । यद्यपि केही समययता उनी बिहान–बिहान जोडतोडले हिँडिरहेका भिडियोहरू सार्वजनिक हुने गरेका छन् । चाहे कार्यकर्ता भेटघाटका लागि कतै पुगेको बेला होस् वा विश्रामका लागि सुकुटे । कहिले बिहान हिँडेर तराईको भक्का खाइरहेका देखिन्छन् । कहिले बिहान…
– यस समाचारको श्रोत : Online Khabar हो ।