Main
प्रचण्डप्रति संकेत गर्दै ओलीले भने : ऐनामा आफ्नो अनुहार हेरेर गाली नगरे हुन्थ्यो
२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति परोक्ष संकेत गर्दै ऐनामा आफ्नो अनुहार हेरेर अरूलाई गाली गर्ने गरेको टिप्पणी गरेका छन् । नीति तथा कार्यक्रममाथि विपक्षी दलका नेताहरूले टिप्पणीभन्दा पनि गालीगलौजको भाषा बोलेको भन्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् । संसद्मा नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।