Main
प्रचण्डलाई राजेन्द्र लिङ्देनको सुझाव : भ्रमजालबाट मुक्त हुनुस्
२० जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भ्रममा नरहन आग्रह गरेका छन् । सडक आन्दोलनका लागि सिफल पुगेका लिङ्देनले प्रचण्डमा अहिले पनि भ्रम देखिएको बताएका हुन् । ‘भ्रमजालबाट मुक्त हुनुस्, र सुध्रनुस् । हिजो तपाईंको समय जस्तो छैन । जनता जागृत भइसकेका छन्,’…
– यस समाचारको श्रोत : Online Khabar हो ।