Main

प्रचण्डलाई विष्णु पौडेलको जवाफ : शक्ति नहुनेले सरकार ढल्छ भन्ने ?

२१ माघ, लुम्बिनी । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार ढाल्ने शक्ति नभएकाहरूले नै सरकार ढल्छ भन्ने हल्ला गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको नवनिर्वाचित नेतृत्वसँग आइतबार बुटवलमा आयोजित छलफल कार्यक्रममा उनले माओवादी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै यस्तो जवाफ दिएका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही समयअघि सरकार आफैं ढल्ने अभिव्यक्ति दिंदै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button