Main
प्रचण्डले किन दिइरहेछन् माओवादीबाट बिचौलिया लखेट्ने अभिव्यक्ति ?
माओवादीमा युद्धकालमा जस्तै अहिले पनि बिचौलियाले खेलेको, दलाल पूँजीवादीसँग उठबस रहेको, प्रतिक्रियावादी र विदेशी शक्तिको आडमा उचालिएको जस्ता आरोप लगाउने अभ्यासले निरन्तरता पाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।