Main
प्रचण्डसँगको भेटमा सभामुखले सम्झिए टीआरसी
२९ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टीआरसी विधेयक स्मरण गराएका छन् । बिहीबार भएको उनीहरूको भेटवार्ताका क्रममा टीआरसी विधेयक सहमतिमा पास भएको स्मरण गर्दै संसद्मा जारी गतिरोध अन्त्यका लागि भूमिका खेल्न सभामुख घिमिरेले प्रचण्डलाई आग्रह गरेका हुन् । टीआरसी विधेयक सम्झाउँदै सभामुख घिमिरेले अहिले पनि बजेट लगायतका…
– यस समाचारको श्रोत : Online Khabar हो ।