Main

प्रचण्डसँग भेटघाट भएको छैन : लोकेन्द्र विष्ट

१९ कात्तिक, काठमाडौं । तत्कालीन नेकपा (माओवादी)का पूर्वनेता लोकेन्द्र विष्ट मगरले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफू सम्पर्कमा नरहेको प्रष्ट्याएका छन् । माओवादी नेता जनार्दन शर्मा पार्टी परित्याग गरेर गएपछि कार्यकर्ता पंक्तिले पूर्वमन्त्री विष्टलाई पार्टी एकीकरणका क्रममा समेट्नु पर्ने आवाज उठाइरहेका बेला उनले फेसबुकमार्फत् प्रष्टीकरण दिएका हुन् । उनी सक्रिय राजनीतिबाट निकृय हुनुको कारणमध्ये नेता शर्मासँगको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button