Main
प्रचण्ड कप भलिबलको तयारी पूरा
२६ जेठ, पोखरा । प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक नेसनल स्पोर्ट्स एकेडेमीले सोमबार पोखरा रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । आयोजक संस्थाका अध्यक्ष दिपक कोइरालाले जेठ ३१ गतेसम्म चल्ने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । प्रतियोगिताको पूर्व प्रधानमन्त्री एवं…
– यस समाचारको श्रोत : Online Khabar हो ।