Main
प्रचण्ड कप भलिबल : पुलिस र न्यु डायमण्ड सेमिफाइनलमा
२८ जेठ, पोखरा । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालास्थित कभर्डहलमा बुधबार समूह चरणको दोस्रो खेलमा सहज जित निकाल्दै दुवै टिम समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । पुलिसले स्टेप रामपुरलाई ३–० को सेटमा हरायो । एकतर्फी…
– यस समाचारको श्रोत : Online Khabar हो ।