Main
प्रचण्ड, बाबुराम, स्वर्णिम, सुरेन्द्रले प्रतिष्ठा बनाएको वडा उपचुनाव
गोरखा नगरपालिका–५ मा वडाको उपचुनाव हुँदैछ, तर ठूला दलका ठूला नेताहरुले यसलाई आफ्नै राजनीतिक औचित्य र जितहारको प्रतिष्ठासँग जोड्दैछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।