Main

निजामती विधेयकमा केही समय पर्खिन प्रधानमन्त्रीको आग्रह

५ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती विधेयक अगाडि बढाउने सम्बन्धमा केही समय पर्खिन आग्रह गरेका छन् । बुधबार नेपाली कांग्रेसका नेताहरूसँगको छलफलमा उनले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले बुधबार कांग्रेसका नेताहरू र प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूसँग भेटेका थिए । राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button