Main

प्रचण्ड-माधवसँग असन्तुष्टहरू विप्लवसँग मोर्चा कस्दै

नेत्रविक्रम चन्द, माओवादीका असन्तुष्ट नेताहरू उपमहासचिव जनार्दन शर्मा, राम कार्की, एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल लगायतका नेताहरूबीच नयाँ ध्रुवीकरणको प्रयास भइरहेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button