Main
प्रज्ञा स्मृति राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता अर्को साता
१७ जेठ, काठमाडौं । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा अर्को साता प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । आयोजकले शनिबार काठमाडौंमा पत्रकार सम्मेन गर्दै शारीरिक सुगठन प्रतियोगिता यही जेठ २४ गते भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको हलमा हुने जानकारी दिएको हो । यसअघि तीन संस्करण साइकिलङ प्रतियोगिता आयोजना गरेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।