Main
टीयूमा ब्याटरको संघर्ष : सबैभन्दा कम रन बन्दा खसे ३९ विकेट
२६ मंसिर, काठमाडौं । कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा हामीले सर्वाधिक उच्च स्कोर बनेर त्यसलाई सफल रूपमा चेज भएको पनि देख्यौं, फराकिलो अन्तरको हार पनि देख्यौं, एकै खेलमा ६ विकेटसम्म लिनेदेखि पावरप्लेमै ६ विकेटको दृश्य देख्न पनि धेरै समय कुर्न परेन । यसैबीचमा बलरहरू ब्याटरमाथि पूर्णरूपमा हावी भएर सबै ब्याटरहरू संघर्ष गरेका र…
– यस समाचारको श्रोत : Online Khabar हो ।