Main
प्रतिगामीविरुद्ध लोकतान्त्रिक शक्तिबीच एकताको खाँचो छ : माधव नेपाल
संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिगामी शक्ति सक्रिय रहेकाले परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबीच एकता आवश्यक रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।