Main

प्रतितोला २ सयले बढ्यो सुनको मूल्य

२ पुस, काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको छ । सोमबार १ लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज १ लाख ५१ हजार ४ सय रुपैयाँ प्रतितोला पुगेको हो । सुनको मूल्य आइतबार एकैदिन प्रतितोला २ हजार २ सयले घटेको थियो । सोमबार ४ सयले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button