Main
नेपालकै पहिलो ‘इन्टिलिजेन्ट ट्राफिक लाइट’ कुपन्डोलदेखि जावलाखेलसम्म, सवारीको संख्या अनुसार बल्छ बत्ती
सोमबारदेखि ललितपुरका मुख्य सवारी चाप हुने सडकमा ट्राफिक लाइटले सवारीसाधन संख्या हेरेर रातो र हरियो बत्ती बल्छ । कारण हो– ‘आर्टिफिसियल इन्टिलिजेन्स’ जडित ट्राफिक लाइट ।
– यस समाचारको श्रोत : Online Khabar हो ।