Main
प्रतिनिधिसभाको बैठक आइतबारसम्मको लागि स्थगित
१२ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबारसम्मको लागि स्थगित भएको छ । शुक्रबार अधिवेशनको पहिलो दिन दलीय आधारमा नेताहरूले सम्बोधन गरे । बजेट अधिवेशन भएता पनि कानुन निर्माणलाई जोड दिनुपर्ने बताए । यस निम्ति आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता जनाए । अर्को बैठक आगामी आइतबार बिहान ११ बजे बस्नेछ । अधिवेशन अन्तर्गत गरिने कामकारबाही अन्तर्गत…
– यस समाचारको श्रोत : Online Khabar हो ।