Main

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

२९ असार, काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ। आज दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बैठक बस्ने कार्यसूची छ। आजको बैठकमा ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक–२०८२’ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सो विधेयक प्रस्तुत गर्नेछन्। औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक–२०८२’ पनि आज बैठकमा प्रस्तुत हुनेछ। सो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button