Main
विराटनगर किङ्सले सार्वजनिक गर्यो नयाँ मस्कट
२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि विराटनगर किङ्सले ‘पूर्वेली राजा’ नामक आफ्नो नयाँ मस्कट अर्ना सार्वजनिक गरेको छ। अर्ना कोशी क्षेत्रको रैथाने जनावर हो, जुन अहिले लोपोन्मुख अवस्थामा छ। यसलाई शक्ति र सहनशीलताको प्रतीक मानिन्छ। विराटनगर किङ्सले अर्नालाई मस्कट बनाएर आफ्नो क्षेत्रको प्राकृतिक सम्पदाप्रति सम्मान जनाएको छ र यस दुर्लभ…
– यस समाचारको श्रोत : Online Khabar हो ।